‘कबड्डी’को चौँथो सिक्वेल ‘द फाइनल म्याच’ निर्माण हुने - Naya Online

‘कबड्डी’को चौँथो सिक्वेल ‘द फाइनल म्याच’ निर्माण हुने

काठमाडौँ, १४ फागुन ।
सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । शुक्रवार निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गर्नुभएको हो । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।

कबड्डी’को पहिलो भागमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा रहेको थियो भने दोस्रो भागमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको थियो ।

फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने योजना रहेको ‘कबड्डी’को चौँथो सिक्वेल ‘द फाइनल म्याच’ मा अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा रहेको निर्देशक गुरुङले बताउनुभएको छ ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं, २९ चैत । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना...

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

ललितपुर, २३ चैत । नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका...

माया लाउन भन्दै आए कुशल थलङ

ललितपुर, २३ चैत । गायक कुशल थलङले आफ्नो साथ एल्बमको गीत ‘माया लाउन’ लाई...

हाङ चेम्जोङले ल्याए ‘शायद तिम्रो मेरो माया बस्यो कि ?’

ललितपुर, २२ चैत । लामो समय कोरियामा रहेर नेपाली म्यूजिक भिडियो निर्देशन गर्दै आएका...

गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक

काठमाडौँ, २१ चैत। दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ शनिबार सार्वजनिक भएको छ...

दर्शनाको मर्मस्पर्शी गीत ए साथी सार्वजनिक

काठमाडौ २१ चैत्र । पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक...

चलचित्र रीतको शुभमुहर्त

काठमाडौ २१ चैत्र । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको अर्को चलचित्र रीतको शुभमुहुर्त...

रुपकुमारको ‘सुनैको शिर फुल…’ सार्वजनिक

काठमाडौ २१ चैत्र । नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक...

दिनेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको ‘हत्ते नहाल’ सार्वजनिक

काठमाडौं २० चैत्र । लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २० चैत । हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...