एक दशक पछि घमेश दुलालको “बनमा खयर” - Naya Online

एक दशक पछि घमेश दुलालको “बनमा खयर”

काठमाडौं, १४ फागुन । लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका घमेश दुलालले काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् । त्यसैगरी ११ वर्ष पछि नयाँ लोकदोहोरी गीत ‘वनमा खयर’ पनि ल्याएका छन् ।

गीतमा दुलाललाई गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । शिव हमालको रचना, प्रभावन जेको संगीतमा तयार भएको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरिएको छ ।

दुलालको ‘भुल’ लोकदोहोरी चर्चामा थियो । भुलमा गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं, २९ चैत । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना...

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

ललितपुर, २३ चैत । नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका...

माया लाउन भन्दै आए कुशल थलङ

ललितपुर, २३ चैत । गायक कुशल थलङले आफ्नो साथ एल्बमको गीत ‘माया लाउन’ लाई...

हाङ चेम्जोङले ल्याए ‘शायद तिम्रो मेरो माया बस्यो कि ?’

ललितपुर, २२ चैत । लामो समय कोरियामा रहेर नेपाली म्यूजिक भिडियो निर्देशन गर्दै आएका...

गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक

काठमाडौँ, २१ चैत। दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ शनिबार सार्वजनिक भएको छ...

दर्शनाको मर्मस्पर्शी गीत ए साथी सार्वजनिक

काठमाडौ २१ चैत्र । पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक...

चलचित्र रीतको शुभमुहर्त

काठमाडौ २१ चैत्र । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको अर्को चलचित्र रीतको शुभमुहुर्त...

रुपकुमारको ‘सुनैको शिर फुल…’ सार्वजनिक

काठमाडौ २१ चैत्र । नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक...

दिनेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको ‘हत्ते नहाल’ सार्वजनिक

काठमाडौं २० चैत्र । लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २० चैत । हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...