पाँचथरमा लिम्बुवान मञ्चको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रराज आङ्देम्बे - Naya Online

पाँचथरमा लिम्बुवान मञ्चको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रराज आङ्देम्बे

काठमाडौँ, १५ फागुन ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पान्थरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चन्द्रराज आङ्देम्बेको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।

केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षहरुमा जितेन चेम्जोङ, योगेन्द्र राई, हर्कजङ लिङ्देन, निशा लोवा, भिमप्रसाद नेम्बाङ, भानुभक्त फियाक सचिवमा डिल्ली लावती र सुबास केरुङलाई मनोनयन गरेको छ ।

अधिवेशनले सचिवालय सदस्यहरु योगेस योङ्या, अमिर लिम्बू, जसकर्ण लिङ्देन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्बाङ, राजेन्द्र सिगु, पुर्णिमा राई, रबिन्द्र नेम्बाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङ्सरुम्बा, अर्जुन चेम्जोङ, बिरेन लिम्बू यवा र नरेश लक्समलाई चयन गरेको छ । यस्तै जिल्ला सदस्यहरुमा रुबिन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई इसिता, महेन्द्र हाङ्सरुम्बा, भक्त नेम्बाङ, दीपाहाङमा राई, मचिन्द्र थङगम्बा, दिलसोर नेम्बाङ, सम्योकहाङ सिगु, गणेश नेम्बाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोस नेम्बाङ, लोकमान सेर्मा, बिकेन्द्र नेम्बाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भिम माङमु, कुमार केरुङ, भिमप्रसाद नेम्बाङ, सन्तोस हाङ्सरुम्बा, संगम यवा र समीक्षा तुम्बापो चयन भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

कुलुङ किन ‘राई !’ होइन ?

निनाम कुलुङ ‘मंगले’ हुन पनि हालसम्म कुलुङ जातिलाई नेपालका धेरै जसो जातजाति वा भनौं...

के हुन सक्ला लिम्बुवानको राजनीति ?

मलिसा याक्थुङ्बा लिम्बू संविधानतः सबैभन्दा पहिले ‘लिम्बुवान’ भन्ने प्रदेश स्थापनाका लागि नै कांग्रेस र...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘साहित्यमा आदिवासी सौन्दर्य लेख्ने मिसनमा छौं’

वर्तमान परिदृश्यमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको स्थापनाले के अर्थ राख्छ ? उत्तमकुमार सुनुवार, उपाध्यक्षः...

सुखान्त कथाले भरिएको उपन्यास ट्रान्जिट

सविता फागो चोङ्बाङ ‘ट्रान्जिट’को पाना पल्टाउनु अघि मैले सानो प्रसंग जोड्नैपर्छ । अनि मात्र...

‘नेतृत्व दाबीका लागि आत्मविश्वास दिलाउनु हाम्रो अभिभारा हो’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ स्थापनाको औचित्य के हो ?   राजन मुकारुङ, अध्यक्ष: ‘नेपाली समाजमा...

अमेरिकाको ५ सर्वश्रेष्ठ राज्यहरू

विरही काइँला संयुक्त राज्य अमेरिकामा पचास वटा राज्य, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्वशासित...

हाम्रो जनजीवनका कविताहरू ‘टेकेर गुराँसमाथि’

प्रकाश दिप्साली राई पछिल्लो समय हतुवागढीबाट एकपछि अर्को कविहरूको आगमनको क्रम जारी छ ।...