लिम्बुवानी गीतको छायांकन सम्पन्न - Naya Online

लिम्बुवानी गीतको छायांकन सम्पन्न


फेदेन, १६ फागुन । लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान लाजे?इन्,मयेआङ्नेरो नेपालसिगाङ् आनि लाजे?इन् नामक गीतको छायांकन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न गीतको शब्द/संगीत सागर केरुङ,स्वर माइकल तुम्बापो,सिर्जना जबेगुको रहेको छ । छायांकन सम्पादन सञ्जय आचार्य,नृत्य निर्देशन बुद्धराज लुम्बूको रहेको छ भने सागर केरुङ्को निर्देशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य श्री यवाको निर्माण रहेको छ ।

केहिदिन भित्रै सार्वजनिक हुने म्युजिक भिडियोमा निङ्वा नेम्बाङ, बिबेक हाङ्सरुम्बा, अमृता जबेगु, सौभाग्य नेम्बाङ, लेन्जो इङ्वा, सम्झना योङ्हाङ, मेनुका राई, जोसिका योङ्हाङ, मनिसा तुम्बापो र कबिन गुरुङ्ले अभिनय गरेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं, २९ चैत । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना...

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

ललितपुर, २३ चैत । नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका...

माया लाउन भन्दै आए कुशल थलङ

ललितपुर, २३ चैत । गायक कुशल थलङले आफ्नो साथ एल्बमको गीत ‘माया लाउन’ लाई...

हाङ चेम्जोङले ल्याए ‘शायद तिम्रो मेरो माया बस्यो कि ?’

ललितपुर, २२ चैत । लामो समय कोरियामा रहेर नेपाली म्यूजिक भिडियो निर्देशन गर्दै आएका...

गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक

काठमाडौँ, २१ चैत। दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ शनिबार सार्वजनिक भएको छ...

दर्शनाको मर्मस्पर्शी गीत ए साथी सार्वजनिक

काठमाडौ २१ चैत्र । पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक...

चलचित्र रीतको शुभमुहर्त

काठमाडौ २१ चैत्र । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको अर्को चलचित्र रीतको शुभमुहुर्त...

रुपकुमारको ‘सुनैको शिर फुल…’ सार्वजनिक

काठमाडौ २१ चैत्र । नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक...

दिनेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको ‘हत्ते नहाल’ सार्वजनिक

काठमाडौं २० चैत्र । लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २० चैत । हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...