मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने लक्ष्य लिएको छ ।
तीस करोडको लगानीमा इपी वाटरपार्क निर्माण गरिएको हो । सरकारबाट विद्युत शुःल्क तिर्ने कुरा भइरहेको वाटर पार्कको सञ्चालक जगतबहादुर बस्नेतले बताए । पार्कका पुर्व एआइजी कृष्ण बस्नेत, पुर्व डिआइजी ज्ञानविक्रम साह, इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष भिमबहादुर पौडेल र काठमाडौ विपिल्यान्ड एम्युजमेनट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुत लगानीमा इपील्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा ल्याएको हो ।
वाटर पार्कको सम्पुर्ण काम गत चैत मसान्तसम्म भइसकेता पनि कोभीड १९ को कारण पार्क सञ्चालनमा आएको थिएन । इपी ल्यान्ड एन्ड वाटर पार्क विधिगत उद्घाटन फाल्गुन १७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।