तीस करोडको लगानीमा इपी वाटरपार्क - Naya Online

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने लक्ष्य लिएको छ ।

तीस करोडको लगानीमा इपी वाटरपार्क निर्माण गरिएको हो । सरकारबाट विद्युत शुःल्क तिर्ने कुरा भइरहेको वाटर पार्कको सञ्चालक जगतबहादुर बस्नेतले बताए । पार्कका पुर्व एआइजी कृष्ण बस्नेत, पुर्व डिआइजी ज्ञानविक्रम साह, इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष भिमबहादुर पौडेल र काठमाडौ विपिल्यान्ड एम्युजमेनट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुत लगानीमा इपील्यान्ड एन्ड वाटर पार्क सञ्चालनमा ल्याएको हो ।

वाटर पार्कको सम्पुर्ण काम गत चैत मसान्तसम्म भइसकेता पनि कोभीड १९ को कारण पार्क सञ्चालनमा आएको थिएन । इपी ल्यान्ड एन्ड वाटर पार्क विधिगत उद्घाटन फाल्गुन १७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ...

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ...

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना...

बागबजारमा खुल्यो आधुनिक शलुन

काठमाडौ २९ फागुन । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने...

आरबी योङ्हाङको ‘आमाको माया’ छायांकन सम्पन्न

फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन...

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का...

संगठन विस्तारमा मोबाइल व्यवसायी महासंघ

काठमाडौं १४, पुस । । संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशीक...

चार दिने आधारभूत सेयर तालिम सम्पन्न

दक्षिण कोरिया, १२ पुस । दक्षिण कोरियामा कार्यरत याक्थुङ युवाहरुको पहलमा चार दिने आधारभूत...