जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ - Naya Online

जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ

पर्सा, १९ फागुन ।

बहुदरमाई नगरपालिका–१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन् ।

उक्त बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीलाई देखि भागी हाल फरार भएका अन्दाजी १७ जना व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सुनसरीमा साईकल चोरी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । सुनसरी ईनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियालाई साईकल...

बिर्तामोडमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान...

लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध...

इटहरीमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, २९ चैत्र । सुनसरी ईटहरी १ आँपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा...

नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४

तिलोत्तोमा, २९ चैत । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल...

जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

काठमाडौं, २८ चैत । जातीय दुव्र्यवहार गर्दै एक गैह्रदलितले निर्घात कुटपिट गर्दा एक दलितको...

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २८ चैत्र । सुनसरी धरान ११ का २२ वर्षीय पवन राईलाई लागुऔषध सहित...

झापामा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २८ चैत्र । झापा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा...

स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर...

मोरङमा ढुंगाले किचेर एक जनाको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ वर्षीया कुमारी लिम्बूको...