माटोको ढिस्कोमा पुरिएर मृत्यु - Naya Online

माटोको ढिस्कोमा पुरिएर मृत्यु

मोरङ, १९ फागुन । सुनवर्सी नगरपालिका–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही नगरपालिका–४ गान्धी आश्रम मामाको घरमा बस्दै आएकी २० वर्षीया बन्सुगिया यादवको मंगलबार दिउँसो घटनास्तलमै मृत्यु भएको छ ।

साथै माटोको ढिस्कोले पुरिएर घाइते भएका सोही ठाउँ बस्ने ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलीया यादवलाई ईलाका प्रहरी कार्यालय दोहमना र ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि रंगेली अस्पताल पठाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सुनसरीमा साईकल चोरी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । सुनसरी ईनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियालाई साईकल...

बिर्तामोडमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान...

लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध...

इटहरीमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, २९ चैत्र । सुनसरी ईटहरी १ आँपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा...

नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४

तिलोत्तोमा, २९ चैत । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल...

जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

काठमाडौं, २८ चैत । जातीय दुव्र्यवहार गर्दै एक गैह्रदलितले निर्घात कुटपिट गर्दा एक दलितको...

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २८ चैत्र । सुनसरी धरान ११ का २२ वर्षीय पवन राईलाई लागुऔषध सहित...

झापामा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २८ चैत्र । झापा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा...

स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर...

मोरङमा ढुंगाले किचेर एक जनाको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ वर्षीया कुमारी लिम्बूको...