भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँस्थित ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । पानीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।