बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ - Naya Online

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका–१३ दयानगर घर भएका ४४ वर्षीय तेजबहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजू रही फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी आफैले संचालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रा.लि. महालक्ष्मीस्थान, ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी बिभिन्न मितिका चेकहरु काटी पीडितलाई दिएर बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सुनसरीमा साईकल चोरी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । सुनसरी ईनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियालाई साईकल...

बिर्तामोडमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान...

लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध...

इटहरीमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, २९ चैत्र । सुनसरी ईटहरी १ आँपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा...

नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४

तिलोत्तोमा, २९ चैत । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल...

जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

काठमाडौं, २८ चैत । जातीय दुव्र्यवहार गर्दै एक गैह्रदलितले निर्घात कुटपिट गर्दा एक दलितको...

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २८ चैत्र । सुनसरी धरान ११ का २२ वर्षीय पवन राईलाई लागुऔषध सहित...

झापामा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २८ चैत्र । झापा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा...

स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर...

मोरङमा ढुंगाले किचेर एक जनाको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ वर्षीया कुमारी लिम्बूको...