आगलागीमा जलेर मृत्यु तथा धनमाल नष्ट - Naya Online

आगलागीमा जलेर मृत्यु तथा धनमाल नष्ट

काठमाडौं, १९ फागुन ।प्युठान, ऐरावती गाउँपालिका–१ सल्लिकोट बस्ने ८० वर्षीय आइतसिंह बिरकट्टाको घरगोठमा विद्युतको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा उक्त आगोमा जलेर उनको मृत्यु भएको छ ।

बाँके, बैजनाथ गाउँपालिका–१ गाभर बस्ने ४९ वर्षीया पदमकला कामीको सोही ठाउँस्थित केदार पोल्ट्री फारममा बिजुलीको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा कुखुराको खोर र कुखुरा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध...

इटहरीमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, २९ चैत्र । सुनसरी ईटहरी १ आँपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा...

नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४

तिलोत्तोमा, २९ चैत । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल...

जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

काठमाडौं, २८ चैत । जातीय दुव्र्यवहार गर्दै एक गैह्रदलितले निर्घात कुटपिट गर्दा एक दलितको...

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २८ चैत्र । सुनसरी धरान ११ का २२ वर्षीय पवन राईलाई लागुऔषध सहित...

झापामा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २८ चैत्र । झापा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा...

स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर...

मोरङमा ढुंगाले किचेर एक जनाको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ वर्षीया कुमारी लिम्बूको...

श्याम साहको कथासङ्ग्रह ‘पथेर’ विमोचित

काठमाडौँ, २८ चैत । कथाकार श्याम साहको दोश्रो कथासङ्ग्रह ‘पथेर’ सार्वजनिक भएको छ ।...

मानव बेचबिखन तथा ओसारपसार संलग्न पक्राउ

काठमाडौं, २७ चैत । मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी...