के गर्दैछिन ‘सल्लाघारी’मा फरिता ? - Naya Online

के गर्दैछिन ‘सल्लाघारी’मा फरिता ?

काठमाडौं २२ फागुन । जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएकी मोडल फरिता खड्का नेपाली सिने क्षेत्रकी आशालाग्दी मोडल हुन् । सानै उमेरदेखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसँगै नृत्यमा पनि आफुलाई पारंगत ठान्छिन ।

उदयपुर, बेलका न.पा. ९ की स्थानीय बासिन्दा फरिता खड्का अभिनयको क्षेत्रमा सकृय रुपले लागिपर्दै आईरहेकी छन् । म्युजिक भिडियोको मोडलिङसंगै उनि र्याम्प मोडलिङ र अन्य स्टेज कार्यक्रममा समेत सक्रिय रुपमा लागिपरेकी छन ।

यही फागुन २९ गते सोल्टी होटलमा हुने बृहत १० औं नेफ्टा फिल्म अवार्डमा समेत उनको ब्यजोड प्रस्तुती रहने बताइएको छ । फरिता स्वयं नृत्य प्रशिक्षक पनि हुन ।

दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी फरिता खड्काको नयाँ भिडियो सार्वजनीक भएको छ । लोक लयमा आधारित ‘सल्लाघारी’ बोलको गीत सार्वजनीक भएको हो ।

रानी शाक्यको स्वर, राजेश शाक्यको शब्द रहेको भिडियोमा फरिता खड्का, जिबेश गुरुङको अभिनय रहेको छ भने संगीत बिक्रम थापा, निर्देशन देव धिमालको रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक

काठमाडौ ३१ बैशाख । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे...

मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै

काठमाडौँ, ३० बैशाख । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक...

गीता नेम्बाङको ‘आत्तो केवा आम्मौं ?’

काठमाडौँ, २८ बैशाख । गायिका गीता नेम्बाङले लिम्बू भाषाको गीत आत्तो केवा आम्मौं ?...

सुमन लिम्बूको आधुनिक गीत सार्वजनिक

काठमाडौँ, २८ बैशाख । लिम्बू भाषामा गाइने पाःलाममा चर्चित बनेका सुमन लिम्बू नेपाली आधुनिक...

मर्मस्पर्शी ‘नियतिको खेल…’

काठमाडौं २८ बैशाख । एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक...

डा. डीआर उपाध्यायको ‘आमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २६ बैशाख । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द...

सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म

काठमाडौँ, २५ बैशाख । रुबुसा कृएटिभ वर्कस् प्रालिको निर्माण तयार भएको खेदा (कथा) म्युजिकल...

देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक

पाँचथर, २५ बैशाख । गायिका देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक भएको छ । यादन...

शिवकुमार सम्बाहाम्फेको नयाँ लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । अनलाइन पाःलाम प्रतियोगितामा दोश्रो भएर चर्चामा आएका शिवकुमार सम्बाहाम्फेले नेपाली...

बिमल खड्का र ध्रुव न्यौपानेको लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । गायक बिमल खड्का र ध्रुव न्यौपानेको लोकगत सार्वजनिक भएको छ...