गोरक्षनाथ माविमा बस सेवा सुरु - Naya Online

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूको लागि स्कुल बसको सुरुवात गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालका सचिव डण्डुराज घिमिरेले बस सेवाको रिबन काटेर उद्घाटन गरेका थिए ।

गत वर्ष सप्ताह लगाएर संकलित रकममध्येबाट बस खरिद गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले कार्यक्रममा जानकारी दिनु भयो । विद्यालय आउने टाढाका र साना, साना विद्यार्थीहरूका लागि बस सेवाले सहजता हुने अध्यक्ष बानियाँको विश्वास छ ।

विद्यालयमा हाल ३ सय ५० जना विद्यार्थी अध्ययनरत छ । कार्यक्रममा स्थानीय, बिभिन्न क्षेत्रका ब्यक्तित्वहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ...

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ...

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना...

बागबजारमा खुल्यो आधुनिक शलुन

काठमाडौ २९ फागुन । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने...

आरबी योङ्हाङको ‘आमाको माया’ छायांकन सम्पन्न

फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन...

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का...