मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो - Naya Online

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले

क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च मलेसियालाई ब्युताईएको छ । सर्वाेच्च अदालतको फैसलाले नेकपा एमालेलाई ब्युताए पछि स्वभाविक रुपमा पार्टीको प्रवास शाखाको रुपमा रहेको मञ्च ब्युतिएको हो ।

पार्टी एकिकरण भए संगै तत्कालिन प्रवासी नेपाली मञ्च माओवादी केन्द्र सम्बद्ध प्रवास शाखा संग एकीकृत भएपछि प्रवासी नेपाली एकता मञ्चमा परिणत भएको थियो । तर, पार्टी एकता टुंगोमा नपुग्दै विभाजन भएपछि तत्कालिन राजेन्द्र प्रकाश भण्डारीको अध्यक्षतामा रहेको प्रवासी नेपाली मञ्चलाई ब्युताईएको घोषणा राजेन्द्र प्रकाश भण्डारीको अध्यक्षतामा २०२१ मार्च २१ गते बसेको बैठकले गरेको हो ।

प्रवासी नेपाली मञ्च ब्युतिएको घोषणासँगै अस्वस्थको कारण राजेन्द्र प्रकाश भण्डारीले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । अध्यक्षको राजिनामालाई तत्कालै बैठकले स्वीकृत गरि नव अध्यक्ष शेर बहादुर गुरुङलाई चयन गरेको थियो ।

शेर बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले भुतपुर्व अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीलाई मञ्चको सल्लाहकारमा सिफारिस गरेको र कमिटीलाई गतिशिल बनाउन छिट्टै पूर्ण बैठक बोलाउने निर्णय गरिएको कुरा मञ्चका महासचिव दयाराम कुमालले जानकारी दिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...