समाचार प्रभाव :मृगौला पीडित हिमला पुनलाई आर्थिक सहयोग - Naya Online

समाचार प्रभाव :मृगौला पीडित हिमला पुनलाई आर्थिक सहयोग

काठमाडौ । नयाँ अनलाइनमा समाचार सम्प्रेषण भएसँगै रोल्पाकी मृगौला पिडित हिमला पुनलाई आर्थिक सहयोग प्राप्त भएको छ।

रोल्पा जिल्ला परिवर्तन गाउँपालिकाका भुपाल जङ्ग बुढा मगर र श्रीमती सिमा बुढामगरले दस/दस हजार गरि रू. २० हजार सहयोग गरेका छन् । भुपाल भारतीय सेनामा कार्यरत छन् भने सिमा नेपाली सेनामा कार्यरत छन् । त्यसैगरी साउदी अरेबियामा रहेका परिवर्तन गाउपालोकाकै मनोज पटेलले पनि रू १५ हजार रकम सहयोग गरेका छन् । सहयोगी मनहरूप्रती आभारी रहेको बताउदै आउने दिनमा पनि सहयोग प्राप्त हुने अपेक्षा रहेको सहयोगी दम्पतीले जनाएका छन् ।

हिमला बिगत ३ बर्षदेखी मृगौलाको डायलासिस गराउदै आइरहेकी छिन् । उनको दुवै मृगौला फेल भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या

रुपन्देही, ३१ वैशाख । आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा...

सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं, ३१ वैशाख । सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १...

पिडितको सहयोगमा जुटे युवा ब्यवसायी श्रेष्ठ

काठमाडौ ३० बैशाख । कोरोना दोस्रो लहरका कारण दैनिक ज्याला, मजदुरी, व्यवसाय गरेर आफ्नो...

झापामा जङ्गली हात्तीद्वारा एकको मृत्यु

झापा, ३० बैशाख । वर्षायामसँग तराईका विभिन्न ठाउँमा जङ्गली हात्ती आतङ्क छाउने गरेको छ...

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा

काठमाडौं, २८ वैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर धनकुटा र दाङमा २ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख । धनकुटा नगरपालिका-५ बाल मन्दिर बस्ने राजु श्रेष्ठको १० वर्षीय छोरा...

फालेलुङ चुम्लुङ्को एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २५/ फालेलुङ किरात याक्थुङ चुम्लुङ् फालेलुङ गाउँपालिका शाखाको आयोजनामा एकदिने ‘संगठन सुढृकरण तथा...

पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन

पदमसुखी सम्बाहाम्फे पाँचथर, २५ बैशाख । कोरोनाभाइरस (कोभिड १९) ले देशभर फैलिन थालेपछि पाँचथरको...

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० बर्षीय छोरा...

कोभिड–१९ का नियन्त्रण, व्यवस्थापन गर्नमा सरकार असफल रहेको युवा संघ नेपाल आरोप

पदमसुखी सम्बाहाङ्फे । पाचथर, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ...