खेलाडीहरूलाई बधाई तथा सम्मान - Naya Online

खेलाडीहरूलाई बधाई तथा सम्मान

बेलवारी ,चैत २८ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधी जितेका खेलाडीहरूलाई भाउन्ने युथ क्लबले सम्मान गरेकाे छ। बेलवारीनगरपालिका वडा न. १० स्थित भाउन्ने युथ क्लबकाे प्रगानमा खेलाडीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिका वडा न. १० का अध्यक्ष गंगा याख्याले गरेका थिए । याख्खाले खेलकोलागि वडाले गर्ने सहयोगको भूमिका सधैँ रहने बताउनुको साथै खेलाडीहरुलाई बधाई दिएका छन् । भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाडले क्लबले गोल्डकप जित्दै ऐतिहासिक उपाधी हासिल गरेको र क्लबले फुटबल र अन्य सामाजिक गतिविधि मार्फत युवाहरुलाई स्वस्थ, अनुशासित, गतिशिल र सफल बनाउन सक्दो भुमिका निर्वाह गर्ने बताए साथै याे जीत भाउन्ने को मात्र नभई बेलवारी नगरपालिकाकोनै विजय भएको बताएका छन् ।

क्लबका सल्लाहकार तथा टिम मेनेजर विक्रम तामाड र खेलाडीहरुलाई सम्मान स्वरुप रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बेलवारी नगरपालिका कार्यपालिका सदस्य जंग विष्ट , कलबका सल्लाहकार मदन राई , ज्ञानु राई, हरि लिम्बु , अशिष लिम्वु लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका अध्यक्षयता तामाडले गरेका थिए भने सञ्चालन क्लबका सल्लाहकार अमिर मगरले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल सुपर लिगको उपाधि काठमाडौँ रेजर्स एफसीलाई

काठमाडौँ, १ जेठ । काठमाडौँ रेजर्स एफसीले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर...

खेलाडीहरूलाई बधाई तथा सम्मान

बेलवारी ,चैत २८ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधी जितेका...

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

काठमाडौँ, २६ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब...

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

पाटीगाउँमा पहिलोपल्ट मिनि दौड प्रतियोगिता २०७७ हुने

चबेगु राज सानु,पाटीगाउँ | मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १...

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...