जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु - Naya Online

जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

काठमाडौं, २८ चैत ।
जातीय दुव्र्यवहार गर्दै एक गैह्रदलितले निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु भएको छ । गैह्रदलित छिमेकीको कुटाईबाट कन्काई ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्युभएको हो ।

आर्थिक रुपमा वपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटपिट गरेका थिए । गम्भिर घाईतेभएका विश्वकर्माको उपचारको क्रममा बिहिबार राती मृत्युभएको हो । जातीय विभेदकै कारण भएको पिडीत परिवार र छिमेकीको भनाई छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्नो बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताईन् । आर्थिकरुपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रुपमा पनि बहिस्कृत थिए । ‘सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’ छोरी कञ्चनले भनिन् ।

आजको नयाँपत्रिकामा छापिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अवैध हातहतियार तथा सामान सहित चार जना पक्राउ

खोटाङ, २ जेठ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध...

बाह्र वर्षीया बालिकालाई जबरजस्ती करणी

भक्तपुर, २ जेठ । बाह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ...

रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या

रुपन्देही, ३१ वैशाख । आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा...

सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं, ३१ वैशाख । सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १...

पिडितको सहयोगमा जुटे युवा ब्यवसायी श्रेष्ठ

काठमाडौ ३० बैशाख । कोरोना दोस्रो लहरका कारण दैनिक ज्याला, मजदुरी, व्यवसाय गरेर आफ्नो...

झापामा जङ्गली हात्तीद्वारा एकको मृत्यु

झापा, ३० बैशाख । वर्षायामसँग तराईका विभिन्न ठाउँमा जङ्गली हात्ती आतङ्क छाउने गरेको छ...

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा

काठमाडौं, २८ वैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर धनकुटा र दाङमा २ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख । धनकुटा नगरपालिका-५ बाल मन्दिर बस्ने राजु श्रेष्ठको १० वर्षीय छोरा...

फालेलुङ चुम्लुङ्को एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २५/ फालेलुङ किरात याक्थुङ चुम्लुङ् फालेलुङ गाउँपालिका शाखाको आयोजनामा एकदिने ‘संगठन सुढृकरण तथा...

पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन

पदमसुखी सम्बाहाम्फे पाँचथर, २५ बैशाख । कोरोनाभाइरस (कोभिड १९) ले देशभर फैलिन थालेपछि पाँचथरको...