शिव सम्बाहाम्फेको पाःलाम हिमसाम्माङ सार्वजनिक - Naya Online

शिव सम्बाहाम्फेको पाःलाम हिमसाम्माङ सार्वजनिक

काठमाडौं, १७ वैशाख । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका फस्ट रनरअप शिव सम्बाहाम्फेको पाःलाम हिमसाम्माङको अफिसियल भिडियो सार्वजनिक भएको छ ।

शिवलाई गायिका गंगा फियाकले गाउनमा साथ दिएकी छिन् ।

योगिता चोङ्बाङ सम्बाहाम्फेको रचना, यादन सेर्माको लय संकलन, टेकेन्द्र यक्सोको एरेन्ज रहेको पाःलाम शिव र गंगाले गाएका हुन् ।

तेह्रथुमस्थीत आम्बुङ, मेन्छ्यायेमको पृष्ठभूमिमा रहेर रचना गरिएको छ पाःलामलाई । भिडियोलाई धन खालिङले छायांकन तथा सम्पादन गरेका हुन् । भिडियोभित्र अमृत सम्बाहाम्फे र निरन्ता नेम्बाङले धान नाच्न सघाएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक

काठमाडौ ३१ बैशाख । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे...

मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै

काठमाडौँ, ३० बैशाख । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक...

गीता नेम्बाङको ‘आत्तो केवा आम्मौं ?’

काठमाडौँ, २८ बैशाख । गायिका गीता नेम्बाङले लिम्बू भाषाको गीत आत्तो केवा आम्मौं ?...

सुमन लिम्बूको आधुनिक गीत सार्वजनिक

काठमाडौँ, २८ बैशाख । लिम्बू भाषामा गाइने पाःलाममा चर्चित बनेका सुमन लिम्बू नेपाली आधुनिक...

मर्मस्पर्शी ‘नियतिको खेल…’

काठमाडौं २८ बैशाख । एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक...

डा. डीआर उपाध्यायको ‘आमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २६ बैशाख । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द...

सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म

काठमाडौँ, २५ बैशाख । रुबुसा कृएटिभ वर्कस् प्रालिको निर्माण तयार भएको खेदा (कथा) म्युजिकल...

देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक

पाँचथर, २५ बैशाख । गायिका देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक भएको छ । यादन...

शिवकुमार सम्बाहाम्फेको नयाँ लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । अनलाइन पाःलाम प्रतियोगितामा दोश्रो भएर चर्चामा आएका शिवकुमार सम्बाहाम्फेले नेपाली...

बिमल खड्का र ध्रुव न्यौपानेको लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । गायक बिमल खड्का र ध्रुव न्यौपानेको लोकगत सार्वजनिक भएको छ...