सारंगी हेमन्त कान्छाको ’सारंगी सँग’ सार्वजनिक - Naya Online

सारंगी हेमन्त कान्छाको ’सारंगी सँग’ सार्वजनिक

काठमाडौं, १८ बैशाख । सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारंगीसँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।

‘सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरूप सारंगीसँग कार्यक्रम सुरु गरिएको हो’ हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारंगी संग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् ।

यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरीमा सञ्जिव मैनाली रहेका छन् । मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन्, भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, न्यारेसन शर्मिला अर्यालको रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक

काठमाडौ ३१ बैशाख । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे...

मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै

काठमाडौँ, ३० बैशाख । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक...

गीता नेम्बाङको ‘आत्तो केवा आम्मौं ?’

काठमाडौँ, २८ बैशाख । गायिका गीता नेम्बाङले लिम्बू भाषाको गीत आत्तो केवा आम्मौं ?...

सुमन लिम्बूको आधुनिक गीत सार्वजनिक

काठमाडौँ, २८ बैशाख । लिम्बू भाषामा गाइने पाःलाममा चर्चित बनेका सुमन लिम्बू नेपाली आधुनिक...

मर्मस्पर्शी ‘नियतिको खेल…’

काठमाडौं २८ बैशाख । एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक...

डा. डीआर उपाध्यायको ‘आमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २६ बैशाख । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द...

सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म

काठमाडौँ, २५ बैशाख । रुबुसा कृएटिभ वर्कस् प्रालिको निर्माण तयार भएको खेदा (कथा) म्युजिकल...

देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक

पाँचथर, २५ बैशाख । गायिका देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक भएको छ । यादन...

शिवकुमार सम्बाहाम्फेको नयाँ लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । अनलाइन पाःलाम प्रतियोगितामा दोश्रो भएर चर्चामा आएका शिवकुमार सम्बाहाम्फेले नेपाली...

बिमल खड्का र ध्रुव न्यौपानेको लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । गायक बिमल खड्का र ध्रुव न्यौपानेको लोकगत सार्वजनिक भएको छ...