“कठैबरी” पालाम सार्वजनिक - Naya Online

“कठैबरी” पालाम सार्वजनिक

पथरी, मोरङ, २० बैशाख । पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङ को स्वरमा “कठैबरी” शिर्षक रहेको पालाम सार्वजनिक भएको छ ।

बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको पालाम नन्दमाया थक्लुङ्को रचना र शब्द चयन डिबि जबेगुले गरेका भने पुर्णकुमारी पाङ्मा र धनप्रसाद साँबाले गाउनमा सहयोग गरेका छन् ।

धनमाया पाङ्माको बिशेष पहलमा निर्माण गरिएको सास्कृतिक भिडियोमा कलाकारहरू डिबि जबेगु, मदन वनेम, बिनु तुम्बाहाङ्फे, नन्दमाया थक्लुङ, टारकान्छा जबेगु, चन्द्र हुक्पाचोङ्वाङ, बिष्णुकुमारी आङ्बुहाङ, तिर्थ मादेम्बा, सानू थक्लुङ, प्रदिप नयोङ, धनकुमारी पाङ्मा, मिना मादेम्मा, राजेश इवाहाङ, पुर्ण कुमारी पाङ्मा, निश्चल राई रहेको छ ।

फेदापे भाकामा रहेको पालाम लिम्बुहरूमा निक्कै चर्चित र पुरानो मानिन्छ । गायक तथा चलचित्र कर्मी डिबि लिम्बू भन्छन “पछिल्लो समय लिम्बुहरूको पालाम धान नाचलाई रचनात्मक र ऐतिहासिकता झल्काउने गरि रूपान्तरण गरिदै लगिएको छ ।”

छायाङ्कन तथा सम्पादन सिरकुमार राईले गरेको प्रदिप नयोङले जानकारी दिए । कठैबरी पालामको भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक

काठमाडौ ३१ बैशाख । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे...

मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै

काठमाडौँ, ३० बैशाख । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक...

गीता नेम्बाङको ‘आत्तो केवा आम्मौं ?’

काठमाडौँ, २८ बैशाख । गायिका गीता नेम्बाङले लिम्बू भाषाको गीत आत्तो केवा आम्मौं ?...

सुमन लिम्बूको आधुनिक गीत सार्वजनिक

काठमाडौँ, २८ बैशाख । लिम्बू भाषामा गाइने पाःलाममा चर्चित बनेका सुमन लिम्बू नेपाली आधुनिक...

मर्मस्पर्शी ‘नियतिको खेल…’

काठमाडौं २८ बैशाख । एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक...

डा. डीआर उपाध्यायको ‘आमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २६ बैशाख । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द...

सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म

काठमाडौँ, २५ बैशाख । रुबुसा कृएटिभ वर्कस् प्रालिको निर्माण तयार भएको खेदा (कथा) म्युजिकल...

देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक

पाँचथर, २५ बैशाख । गायिका देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक भएको छ । यादन...

शिवकुमार सम्बाहाम्फेको नयाँ लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । अनलाइन पाःलाम प्रतियोगितामा दोश्रो भएर चर्चामा आएका शिवकुमार सम्बाहाम्फेले नेपाली...

बिमल खड्का र ध्रुव न्यौपानेको लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । गायक बिमल खड्का र ध्रुव न्यौपानेको लोकगत सार्वजनिक भएको छ...