कोभिड–१९ का नियन्त्रण, व्यवस्थापन गर्नमा सरकार असफल रहेको युवा संघ नेपाल आरोप - Naya Online

कोभिड–१९ का नियन्त्रण, व्यवस्थापन गर्नमा सरकार असफल रहेको युवा संघ नेपाल आरोप

पदमसुखी सम्बाहाङ्फे ।

पाचथर, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरले कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन, रोकथाम गर्नमा सरकार असफल रहेको आरोप लगाएको छ ।

युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरले प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला तथा पालिका कमिटिका सदस्यहरुलाई स्वयम् सेवक भएर कोरोना विरुद्ध संघर्षलाई जित्न र क्षति हुनबाट बच्न बचाउन युवा संघले आग्रह गरेको छ । कोरोनासँग लडनका लागि मानव जातिले एकजुट भई लाग्न जरुरी रहेको र देशमा आज बढ्दो संक्रमणले गर्दा जनजीवन प्रभावित भई रहेको स्थितिमा सरकार उदासिन रहेको युवा संघ नेपाल स्थायी कमिटि सदस्य तथा जिल्ला कमिटि पाँचथर ईन्चार्ज प्रेम प्रकाश कुरुङबाङले बताउनु भयो ।

“कोरोनाको दोस्रो लहरले विश्व समुदायमा दिन प्रति दिन संक्रमण र मृत्यु हुनेको संख्या बढि रहेको छ । कोरोनासँग लड्नका लागि मानव जातिले एकजुट भई लाग्न जरुरी छ । देशमा आज बढ्दो संक्रमणले गर्दा जनजीबन प्रभावित भई रहेको स्थितिमा सरकार उदासिन छ । कोरोना संक्रमणबाट आफ्नो हात उठाई सकेको छ । संक्रमितहरुलाई रामा्रे उपचारको व्यवस्था छैन । गरिब मजदुरहरुलाई कोरोनाको भ्याक्सिन लगाउन सक्ने स्थिति छैन । लकडाउनको कारणले गरिब मजदुरहरुलाई भोक भोकै हुने अवस्था छ । सरकार यस्तो अबस्थामा पनि मौन छ । सरकारको यस बिषयमा कुनै तयारी छैन । हुने खानेले मात्र आफ्नो सुरक्षा गर्न सक्छ । सरकार गैर जिम्मेवारी देखिएको छ । गरिब दिन दुखिको जिवन रक्षाको लागि कुनै योजना बनाउन सकेको छैन । गाउँ बस्तिको जनजिवन अझ कष्टकर अवस्थामा पुगेको छ ।

युवा संघ नेपाल सरकालाई ध्यान आर्कषण गराउदै समाजमा युवाको कर्तव्य पुरा गर्न युवा संघका जिल्ला तथा पालिका कमिटिका सदस्यहरुलाई स्वयम् सेवक भएर कोरोना विरुद्ध संघर्षलाई जित्न र क्षति हुनबाट बच्न बचाउन स्वास्थ्य मापदण्ड अनुुसार आफु रहौ र अरुलाई पनि रहन अनुरोध गरौँ । संक्रमितलाई सुरक्षित साथ उपचार गराउन सहयोग गरौँ । युवा संघ नेपाल सबैमा स्वास्थ्य मापदण्ड अनुसार रहन हार्दिक अपिल गर्दछौ” । युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा...

कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो

पदम सुखी सम्बाहाम्फे पाँचथर, २३ जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दर...

काक्रो बेचेर ५० हजार कमाउने सपना भयो अधुरो

पदम सुखी सम्बाहाम्फे पाँचथर, १९ जेठ । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ लोरिप्पाका डम्बरकुमारी...

कोभिड़ अस्पतालमा छायाँ नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहट । छाया नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूको लागि स्वास्थ्य सामाग्री...

कोरोना भाइरसको संक्रमण बढ्दो थप ४ जनामा पुष्टि

पदम सुखी सम्बाहाम्फे पाँचथर, १० जेठ । पाँचथरको कुम्मायक गाउँपालिकामा थप ४ जनामा कोरोना...

नारेश्वर युवा समाजद्वारा स्वास्थ्य सामग्री वितरण

गोरखा १० जेष्ठ । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरूलाई...

एन्टिजेन नोजल स्वाव परिक्षणमा ५ जनाको पोजेटिभ रिपोर्ट ।

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । विश्व महामारी कोभिड १९ रोगले जनजीवन आक्रान्त...

यासोक बजारको रानिगाउलाइनमा रहेको एकघरमा आगलागी

पदम सुखी सम्बाहाम्फे पाँचथर, ७ जेठ । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारको रानिगाउँ...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ गुम्बाडाँडास्थित सडकमा प्रदेश १-०२-००३ त ०२८०...

मोरङमा देवरद्धारा भाउजुको हत्या

मोरङ, ५ जेठ। रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको...