संसदीय दलको नेता परिवर्तन भएको छैन –जसपा - Naya Online

संसदीय दलको नेता परिवर्तन भएको छैन –जसपा

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठकले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पार्टीको संसदीय दलको नेता चयनसम्बन्धि ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी संसदीय दल हालसम्म समायोजन नभएको साथै दललले विधानसमेत नबनाएकोले पार्टीले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । पार्टीको अन्तरिम विधान –२०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकोले उक्त समाचार भ्रमपूर्ण रहेको पनि स्पष्ट पारेको छ ।

जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाई सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेको समाचार प्रकाशित भएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू

एक गुमनाम पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण अर्जुन मादेन लिम्बू ७० वर्षभन्दा लामो...

सात मन्त्रीलाई गैरसांसद भएकोले पदमुक्त

काठमाडौँ, ६ जेठ । ३१ बैशाखमा नियुक्ति भएका सात मन्त्रीलाई सर्वोच्च अदालतले गैरसांसद भन्दै...

रामबहादुर थापा बादल पराजित

काठमाडौँ, ६ जेठ । गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका...

विधिविधानअनुरुप जसपा चल्ने, दुई अध्यक्ष हस्ताक्षरित विज्ञप्ति

काठमाडौँ, ४ बैशाख । विभाजनको हल्ला चलिरहेको जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ...

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौँ, १ जेठ । कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै राष्ट्रिय...

संसदीय दलको नेता परिवर्तन भएको छैन –जसपा

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठकले विभिन्न सञ्चार माध्यम...

जनता समाजवादी पार्टीको बैठक बस्दै

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति सदस्यको बैठक बोलाएको छ...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...