‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने - Naya Online

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले आफ्नो मुखपत्र ‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने भएको छ ।

भर्चुअल जुमबाट हुने मे १६ नेपाली समय बेलुकी ६ बजे हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहनेछ भने जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सल्लाहकार विश्वासदीप तिगेला विशेष अतिथिको रुपमा रहने छन् । त्यसैगरी विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको पनि उपस्थिति रहने छ ।

विमोचित कृतिको विनेसाम, केन्द्रीय सल्लाहकार तथा प्रा. डा. भीम खतिवडाले समिक्षा गर्ने विनेसाम जापान शाखाका अध्यक्ष देवीबहादुर इङ्नामले नयाँअनलाइनलाई जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

अभिव्यक्ति शृङ्खलामा मल्लको प्रस्तुति

काठमाडौँ, ३१ जेठ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करण शनिबार...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

एनआरएन मलेसियामा सुन्दर आले अध्यक्षमा पुनःदाबेदार

क्वालालम्पुर, ११ जुन । गैरआवासी नेपाली संस्था (एनआरएन), मलेसियाको आगामी हुने सम्मेलनमा सुन्दर आलेले...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको इतिहास र वर्तमान

मनुराज निङ्लेकु लिम्बू पृष्ठभूमि संसारै भरिका मानिसहरू बसाइसरी आएर बसोबास गर्ने देश हो अष्ट्रेलिया...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

फिप्नाको सांस्कृतिक विभागले सम्झियो प्रेमध्वज प्रधानलाई

न्यूयोर्क, १७ मे । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को सांस्कृतिक विभागले वरिष्ठ गायक...

अमेरिकाको कारखानामा कामगर्दा

विरही काइँला अमेरिकामा काम गर्न सहज छ, तर घरमा बस्नु चाहिँ गाह्रो हुन्छ ।...