संघीयवादी नेता केरुङ केन्द्रीय सदस्यमा मनोनीत - Naya Online

संघीयवादी नेता केरुङ केन्द्रीय सदस्यमा मनोनीत

पाँचथर।  २१ जेठ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको छ । बुधबार  बसेको मञ्चको जुम भर्चुअल बैठकले केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको हो । मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च  नेपाल पाँचथर जिल्लामा एक कार्यकाल सहसचिव, तीन कार्यकाल सचिव र दुइ कार्यकाल अध्यक्ष सम्हालेका केरुङ संघीय विद्यार्थी युनियनका पूर्व केन्द्रीय अध्यक्ष हुन् । निर्देशन, कला, साहित्यमा समेत अब्बल केरुङ्लाई लिम्बुवानको प्रान्तीय सचिवालय सदस्यको पनि जिम्मेवारी दिइएको छ । संघीय विद्यार्थी युनियन केन्द्रीय कार्यसमिति र जिल्ला कार्य समिति पाँचथरको चौथो जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला समितिको बैठकले युवा नेता केरुङ्लाई जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मञ्चमा मनोनित गर्न सिफारिस आएपछि उक्त जिम्मेवारी दिईएको मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

याक्थुङ (लिम्बू) र मगर भाषाहरूमा बालसाहित्य अनुवाद प्रारम्भ

काठमाडौँ, ४ असार । एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र...

बीस वर्षीया महिलालाई जबरजस्ती करणी

नुवाकोट, ४ असार। बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका-३ स्यान्ताङडाँडा बस्ने...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

अम्बिका चौलागाईंद्वारा वडा जनभवनलाई निशुःल्क जग्गा दान

पदम सुखी सम्बाहाम्फे पाँचथर, ३ असार । पाँचथरको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर ३...

तुम्बेवा गाउँपालिकाद्धारा किसानलाई निशुल्क फौजी किराको बिषादी बितरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ३ असार । पछिल्लो समय पाँचथरसहित बिभिन्न जिल्लामा फौजी किराको...

तमोर कोरिडोरको नावा खोलामा होम पाइप राखिंदै,

बर्खामा सवारी आवागमनमा सहज हुने अपेक्षा पदम सुखी सम्बाहाम्फे यासोक, ३ असार । पाँचथरको...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

संघीयवादी नेता केरुङ केन्द्रीय सदस्यमा मनोनीत

पाँचथर।  २१ जेठ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित...

खुवालुङबारे १४ जिल्लाका जनजाति महासंघको ध्यानाकर्षण

इटहरी, २१ जेठ । प्रदेश एकभरिका १४ वटै जिल्लाका आदिवासी जनजाति महासंघले आर्थिक वर्ष...